१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
डा बद्री पोखरेल


डा बद्री पोखरेलका लेखहरु :

आशा र अपेक्षाको अभिभारा

अहिले फेरि बालेन चर्चामा छन् तर यसपटक केही यस्ता व्यवहारका कारण, जसलाई कसैले प्रश्न गरिरहेका छन्, कसैले प्रशंसा गरिरहेका छन् र धेरैजसो मानिसहरू भने यी व्यवहारको वास्तविक अर्थ के हो भनेर सोचिरहेका छन्।

फैलिँदो डिजिटल युग खुम्चिँदो प्रेस

कृत्रिम बुद्धिमत्ता, डिजिटल निगरानी प्रविधि तथा गलत सूचना प्रवाहका कारण पत्रकारिताले नयाँ चुनौती सामना गरिरहेको छ।

पृथ्वीमाथि जलवायुजन्य प्रभाव

आधुनिक युद्धहरूले मानवीय क्षति मात्र होइन, विशाल कार्बन उत्सर्जनमार्फत जलवायु संकटलाई तीव्र बनाइरहेका छन्।

सन्देहको फाइदा कि विश्वासको परीक्षा?

सरकार गठन भएको एक महिना नपुग्दै नेपाल सरकारले आफ्नो सबैभन्दा ठुलो परीक्षा सामना गर्न थालेको छ।

‘क्रु’ जस्तै पृथ्वी

‘आर्टेमिस–२’ले पृथ्वीलाई एउटा ‘क्रु’जस्तै व्यवहार गर्नुपर्ने सन्देश दिएको छ, जहाँ सबै मानव एकअर्कासँग जोडिएका छन्।

‘पेट र पकेट’ आफैं भर्ने शिक्षा

प्रधानमन्त्रीको नेतृत्वमा सम्पूर्ण मन्त्रीपरिषद्ले उठेर दलित तथा सम्पूर्ण सीमान्तकृत समुदायप्रति विगतमा भएका सबै प्रकारका भेदभाव, विशेषगरी राज्यबाट भएका असमान व्यवहारका लागि सार्वजनिक रूपमा क्षमा माग्दै बालेन सरकारले उनीहरूको न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

परम्परा र परिवर्तनबिच चैते दसैं

नेपाल वास्तवमै एउटा उदाहरणीय देश हो, जहाँ विभिन्न सांस्कृतिक, परम्परागत र धार्मिक पृष्ठभूमिका समुदायहरूले एकअर्काका चाडपर्वसँगै मनाउने सुन्दर परम्परा रहेको छ।

स्वतन्त्र कार्यकारीदेखि सरकार प्रमुखसम्म

विश्व नै एक संकटको समयमा गुज्रिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय विजय हासिल गरेको छ।

बंगलादेशमा लोकतन्त्रको परीक्षा

बंगलादेशको निर्वाचनले देखायो– दुईतिहाइ बहुमत पाए पनि जनताले सत्तालाई ‘खुला चेक’ दिएका छैनन्। लोकतन्त्रमा निरन्तर प्रश्न, पारदर्शिता र नागरिक सचेतना अनिवार्य हुन्छ।

प्रजातन्त्रमाथि पटकपटक परीक्षा

२०३६ सालपछिको दशकमा नेपालमा उच्च माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका हामी छात्रछात्राले प्रजातन्त्र दिवस फागुन ७ गते हरेक वर्ष धुमधामसँग मनाएको सम्झना अवश्य पनि गर्छौं।

रूपान्तरणकारी सुशीला-नेतृत्व

सुशीला कार्कीले सफल नेतृत्वसाथ देश हाँकेको तथ्य सत्य हो। नेपालभित्र र बाहिर पनि कार्की कसको आदेशमा चल्छिन् भन्ने तर्क–वितर्क भइरहेका छन्, जुन गलत हो।

विश्वमा ट्रम्पवादको प्रभाव

ट्रम्पवाद एक सोच हो । यस्तो सोचले बिस्तारै अमेरिका मात्र नभई विश्वभरका विभिन्न नेताले लोकतन्त्रको नाममा झन् झन् अलोकतान्त्रिक कदम चाल्न प्रोत्साहन गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्