१४ पुस २०८२ सोमबार
image/svg+xml
किशोरकुमार भट्टराई


किशोरकुमार भट्टराईका लेखहरु :

दसौं खेलकुदबाट खेलसंख्या कटौती गरी पारा खेलकुद

चार पटकसम्म सारिएको दसौं राष्ट्रिय खेलकुदबाट खेलसंख्या कटौती गरिने र उक्त आयोजनाको बजेटबाट पारा खेलकुद सञ्चालनका लागि तयारी गरिने भएको छ।

नेपाली खेलाडीमा छनोट हुने क्षमता छ: प्रशिक्षक पाठक

नेपाली महिला क्रिकेट टोली घरेलु मैदानमा हुने आइसिसी टी ट्वान्टी विश्वकप क्वालिफायरबाट छनोट हुँदै विश्वकप खेल्ने लक्ष्यमा छ।

नेपाली महिला फुटबलर फेरि फाइनलमा असफल

एकपल्ट फेरि नेपाली महिला खेलाडी फाइनलमा चुक्दा नेपालको एपिएफ क्लबले साफ क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि घरमा नै राख्न असफल भएको छ।

तोडिएला महिला फुटबलको उपाधि खडेरी?

झन्डै चार दशक पार गरेको नेपाली महिला फुटबलले अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने सकेको छैन।

लिगमा एपिएफकाे यात्रा अपराजित

लिगमा अपराजित यात्रा जारी राख्दै एपिएफले घरेलु मैदानमा भएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ।

साफ महिला क्लब च्याम्पियनसिप: एपिएफ र इस्ट बंगालबीच उपाधि भिडन्त

नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय टोली इस्ट बंगाल एफसीले जारी साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ।

लुम्बिनी च्याम्पियन: रोहितको नेतृत्व, शेरको जादु

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा च्याम्पियन ट्रफी उचाल्दा कप्तान रोहितकुमार पौडेल र स्पिनर शेर मल्लका लागि विशेष दिन नै बन्यो।

एनपिएल उपाधि: सुदूरपश्चिमको दबदबा कि लुम्बिनीको चमत्कार?

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स पहिलोपल्ट नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्ने लक्ष्यसहित शनिबार आमनेसामने हुँदै छन्।

एनपिएल: विराटनगरको शीर्ष क्रम फेरि असफल, लुम्बिनी फाइनलमा

दक्षिण अफ्रिकी स्टार फाप डु प्लेसिस, न्युजिल्यान्डका मार्टिन गप्टिल र अस्ट्रेलिया साम हेजलेट जस्ता स्टारले भरिएको विराटनगर किङ्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा फाइनलको दाबेदारको रूपमा हेरिँदै आएको थियो।

एनपिएल: ब्याटरले धैर्यता नगुमाउँदा लुम्बिनी दोस्रो क्वालिफायरमा

ब्याटिङमा संघर्ष गर्नुपरेको पिचमा जित निकाल्दै लुम्बिनी लायन्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।

विश्व बक्सिङमा चन्द्रको कांस्य पक्का, पाउनेछन् एक करोड बढी पुरस्कार

नेपालका बक्सर चन्द्रबहादुर थापाले जारी आइबा मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक पक्का गरेसँगै ७५ हजार अमेरिकी डलर पुरस्कार पाउने भएका छन्।

विराटनगरसँग बदला लिँदै सुदूरपश्चिम फाइनलमा

लज्जास्पद हारको तीन दिनपछि बदला लिँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ।

साफ महिला क्लब च्याम्पियनसिप : इस्ट बंगाल एफसीको उत्कृष्ट सुरुआत

सोमबार नै भएको दोस्रो खेलमा नासरिनले कराँचीसँग अंक बाँड्नुपर्‍यो। कराँचीले दुई खेलबाट दुई अंक बटुलेको छ भने नासरिनको दुई खेलबाट एक अंक मात्र छ।

एनपिएल: कर्णाली सबैभन्दा कम लक्ष्य रक्षा गर्ने टोली

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दा आइतबार नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको यो प्रतिस्पर्धालाई खासै रोमाञ्चक रूपमा हेरिएको थिएन ।

एनपिएल: फेरि विराटनगर र सुदूरपश्चिमबीच नै भिडन्त

सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा पूर्णविराम लगाउँदै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सोही टोलीसँग पहिलो क्वालिफायरमा भेट तय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्