८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
रमेश लेखक


रमेश लेखकका लेखहरु :

‘बालविवाहको जड सम्बोधन गरौं, उमेर घटाउनु समाधान होइन’

नेपालमा विवाहको न्यूनतम उमेर २० वर्ष कायम गर्ने कि घटाएर १८ वर्ष बनाउने भन्ने विषयमा पछिल्ला वर्षहरूमा तीव्र बहस चलिरहेको छ।

किशोर सम्बन्धमाथि नयाँ बहस: समय बदलियो, बदलिन्छ कानुन ?

ग्रामीण र सीमान्तकृत समुदायमा किशोर–किशोरीहरू सामाजिक दबाबका कारण भागेर विवाह गर्न बाध्य हुने अवस्था छ।

एआईको वैश्विक खतरा

कमजोरी पत्ता लगाउनु केवल पहिलो चरण हो। त्यसलाई समाधान गर्न ठुलो समय र स्रोत मात्र होइन, मानवीय निगरानी र स्वीकृति पनि आवश्यक हुन्छ।

दक्षिण कोरियाको ‘जनसांख्यिकीय संकट’ लाई अवसरमा बदल्दै नेपाली इन्जिनियर

दक्षिण कोरियाको प्रतिष्ठित विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि (पीएचडी) हासिल गरेका एक युवा वैज्ञानिक यतिबेला नेपालमै बसेर ‘डिजिटल क्रान्ति’ को नेतृत्व गरिरहेका छन्।

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता

अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ।

उमेर ढल्दै जाँदा समाउने हात अनि हिँड्ने बाटो हुँदैन!

बुबा भन्नुहुन्थ्यो जिउन सजिलो छैन, सत्य र निष्ठाको लागि सधै लड्ने गर। कुर्सीमा बसी कलम चलाइ खान्छौ भने संस्थागत मर्यादामा अघि बढ्ने गर।

फोहोरबाट भविष्य निर्माण अभियान

हरेक वर्ष मार्च १८ का दिन विश्वभर मनाइने ‘ग्लोबल रिसाइक्लिङ डे’ (विश्व पुनर्चक्रण दिवस) केवल औपचारिक एक दिवस मात्र होइन, यो मानव सभ्यतालाई फोहोर व्यवस्थापनप्रति जिम्मेवार बनाउने विश्वव्यापी अभियान हो ।

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरू

गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन्। भित्तामा टाँसिएका यी तस्बिरलाई नियाले भने अझै पनि ठूलो आवाजमा केही भनिरहेका जस्तो लाग्छ—हामीले दिएको बलिदानलाई बिर्सिनु त हुने छैन!

लयको रङमा ‘यात्राको लय’

यात्राको लय नियात्रामा लेखकले आफूले देखेको र भोगेका घटना, दृश्य र अनुभूतिहरूलाई सरल भाषाशैलीका माध्यमबाट रोचक र कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।

संसद्‍ प्रवेश गरेका नयाँ पार्टीका नयाँ अनुहारहरू

हालै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नेपालको संसद्‌मा केही नयाँ राजनीतिक दल र अनुहारहरू प्रवेश गरेका छन्।

‘बागलुङे जनता मलाई सांसद बनाउन आतुर छन्’

फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा देशैभरि निर्वाचनको माहोल तातेको छ। उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन्।

‘झापा-५ मा जित-हारको कुनै प्रश्न छैन, अध्यक्ष ‌ओलीको जित स्वाभाविक र निश्चित छ’

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन समिपमै आए पनि केही सीमितबाहेक अधिकांश दलहरूले आफ्ना घोषणा पत्र सार्वजनिक गरेका छैनन्। जनतामा समेत आफ्ना उम्मेदवारले कस्ता एजेन्डाहरू बनाउलान् भन्ने चासो बढेको छ।

भदौरे विध्वंसमा जलेका भवन: भूकम्प आउँदा कति सुरक्षित?

‘हामीकहाँ भूकम्प धेरै जान्छ र हामीसँग भएका संरचना जे जति छन् कमजोर छन्। अझ भदौ २४ गतेका जलेका भवनहरू जोखिमयुक्त बनेका छन्।’

विशेष महाधिवेशन प्रतिनिधि भन्छन्ः नेतृत्व परिवर्तन खोजेका हौँ, तर पार्टी नफुटोस्

अहिले काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्