८ मंसिर २०८१ शनिबार
image/svg+xml
विजय घिमिरे


विजय घिमिरेका लेखहरु :

एमआरपीको शिक्षा

मेसिन रिडेबले पासपोर्ट (एमआरपी)को ठेक्का रद्दपछि भारतको संस्थापन पक्ष निकट मानिने अंग्रेजी दैनिक द टाइम्स अफ इन्डियाले यसलाई नेपाल नीतिको असफलता भनेको छ। नेपालका लागि भारतीय राजदुत राकेश सुदले स्वीकार नगरे पनि यो असफलतै हो। निकट छिमेकी नेपालसम्बन्धी भारतक

गभर्नर कसलाई बनाउने?

अब नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नर को होला? बैंक र वित्तीय संस्थालाई मात्र होइन नेपाल राष्ट्र बैंकका गभर्नरले गर्ने निर्णयले प्रत्येक नेपालीको खल्ती प्रभावित हुन्छ। पैसासँग सम्बन्ध नीति तय गरेर मूल्य वृद्धि उच्च हुन नदिने र अर्थतन्त्र विस्तारका लागि उ

निगमको निर्णय शंकामा

व्यवस्थापन सुधारको योजनै नबनाई जहाज किन्न हतार गरिएको र अपेक्षाकृत हतारमा निर्णय गरेर करोडौँ पूर्वभुक्तानी दिइएकाले निगमको नयाँ एअरबस किन्ने निर्णय शंकैशंकाको घेरामा परेको हो।  नेपाल वायु सेवा निगम हतारमा ठूला आकारका जहाज किन्ने निर्णय गरेपछि विवादमा परेक

कोपेनहेगनमा नेपाल

संसारकै ध्यान अहिले जलवायु परिवर्तनप्रति गएको छ। लगभग एक महिनापछि डेनमार्कको कोपेनहेगन जलवायु परिवर्तनमा छलफल गर्न विश्वका नेताहरू भेला हुँदंछन्। जलवायु परिवर्तनको जोखिम नेपालका लागि नयांँ विषय हो। विश्व तापमान बढेर हिउँ पग्लेपछि समुद्रमा पानी बढ्छ र माल्

भारत- चीन सम्बन्धका चुनौती

नेपालका निकट छिमेकी भारत र चीनबीच चिसिँदै गएको सम्बन्धप्रति संसारकै चासो देखिएको छ। द न्युयोर्क टाइम्स, टाइमलगायत विभिन्न संचारमाध्यममा चीन र भारतबीचको 'शीतयुद्ध' समाचारको विषय बनेको छ। ठूलो बजार र उदाउँदो आर्थिक शक्तिबीचको विवादलाई 'शीतयुद्ध'को संज्ञा दि

मन्दीले छोएन नेपाललाई

एक वर्षअघि सुरु भएको विश्व आर्थिक मन्दीले नेपालको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्ने आशंका धेरैले गरेका थिए। तर नेपालमा खासै प्रभाव नपरी आर्थिक मन्दी मथ्थर हुन थालेको छ। विकसित देशका अर्थतन्त्रमा अनुमान गरेभन्दा छिटो सुधार भएको छ। मन्दीका बारे अमेरिकाको

बच्चु कैलाससँग भेटेपछि

यो कुनै समाचार होइन । न अन्तर्वार्ता न कुनै पत्रकारिता नै । मेरो व्यक्तिगत जीवनको एउटा क्षण हो, जुन गायक बच्चुकैलाससँग जोडिएको छ । पत्रिका वा सञ्चारमाध्यममा आफ्नो कुनै पनि कुरा नलेखियोस् भन्ने चाहना भएका बच्चु दाइसँग जोडिएको प्रसंग हो यो । बिरामी पर्दा पा

भारत-नेपाल सम्बन्धमा निरर्थक बहस

नेपाल भारत सम्बन्धमा हाम्रो हितविपरीत अनावश्यक र अनुत्पादक सवालहरूमा जेलिँदै आएको छ। राजनीतिक पार्टी र बौद्धिक जमातमा पनि कयौं पटक अनुत्पादक सबालहरू बहसका विषय बनेका छन्। गत साता प्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा जानुअघि र पछि राजनीतिक सहमति, संव

तुहिन लागेको वित्तीय क्षेत्र सुधार

सरकारले उच्च प्राथमिकता दिएर ल्याएको वित्तीय क्षेत्र सुधार कार्यक्रम असफल कार्यान्वयनको अर्को उदाहरण भएको छ। झण्डै ७ अर्ब खर्च भएको यो परियोजना लक्ष्यमा नपुगी तुहिने बाटोमा बढिरहेको छ। यो कार्यक्रम संचालन जिम्मेवारी पाएको राष्ट्र बैंकका उच्च अधिकारी पनि भ

रेमिट्यान्सको दुश्चक्रमा देश

झण्डै डेढ दशक हामीले रोजगारको खोजीमा विदेश जाने कामदारले पठाउने पैसालाई अर्थतन्त्रमा आएको आकस्मिक फाइदाका रुपमा उपयोग गर्यौं। सन् १९९० यता रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको कुल गार्हस्थ्य उत्पादनमा योगदान बढ्दै गएको विदेशी मुद्राको संचितिमा लगातार वृद

अर्थमन्त्रीको परीक्षा

आउने आर्थिक वर्षको सरकारी आय व्यय विवरण बजेट अर्थमन्त्री सुरेन्द्र पाण्डेको पहिलो परीक्षा हो। बजेटमा कर्मचारीबाट गर्नुपर्ने काम सकिएको छ। नीतिगत र समग्र अर्थतन्त्रससम्बन्धी नीति तय गर्न बाँकी छ। यसलाई नेतृत्व दिने जिम्मेवारी अर्थमन्त्रीको हो। एमाले पार्टी

पाँचौं आयाम

अर्थमन्त्रीको अन्योल... नेपालमा सरकारका प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई सबैभन्दा महत्वपूर्ण पद मानिन्छ । प्रधानमन्त्रीले सबल र इमानदार सरकारको नेतृत्व दिन्छ । यसपछिको आवश्यकता शान्ति सुरक्षा हो । खर्च जुटाउन र विकास निर्माणको नेतृत्व अर्थमन्त

माओवादीका विफलता

विकसित देशमा जस्तै सेयर बजारलाई अर्थतन्त्रको 'ब्यारोमिटर' मान्ने हो भने दुई साता यता नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् । लगानीकर्ता उत्साहित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई साताअघि राजीनामा घोषणा गरेपछि नै नेपालको सेयर बजार थोर

सरकार नबनेकै ठीक

अब बन्ने सरकारको बारेमा के भनाई छ ? देशको सबैभन्दा ठूलो उद्योग घरानाका निर्देशक र अर्को ठूलो बहुराष्ट्रिय उद्योगको माथिल्लो तहका कर्मचारीलाई शुक्रबार केही घण्टाको अन्तरालमा मैले यो प्रश्न गरेको थिएँ। दुवैले हाँस्दै भने- साँच्चै मलाई के लाग्छ भने यो देशमा

अर्थतन्त्रको समस्या आन्तरिक

सानो र विश्व अर्थतन्त्रसँग कम सम्बन्ध भएकालॆ नेपाललाई फाइदा भयो वित्तीय संकटको असर परेन । फागुन महिनामा विदेशबाट आउने आय र पर्यटनमा घटेर संकटको संकेत देखिएको थियो । यसपछिका तथ्यांकमा यस्ता संकेत देखिएनन् । विश्व आर्थिक संकट बैंकिग क्षेत्रबाट आएको थियो । स

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्