१४ चैत्र २०८२ शनिबार
image/svg+xml
रुद्र शर्मा


रुद्र शर्माका लेखहरु :

साहस र समर्पणको नेतृत्व

विश्वका महान् महिला नेतृहरूका जस्तै नेपालको कठिन समयमा देखिएको सुशीला कार्कीको नेतृत्व पनि प्रेरणादायी अध्यायका रूपमा स्मरणीय रहनेछ।

घोषणापत्रमा प्राथमिकताविहीन महिला

दलका घोषणापत्र पल्टाउँदा महिला शब्द भने प्रशस्त भेटिन्छन्– महिला सशक्तीकरण, महिला अधिकार, महिला सहभागिता।

मतको महत्त्व

दक्षिण एसियाको महत्त्वपूर्ण राष्ट्र बंगलादेशमा सन् २०२६ को फेब्रुअरी १२ तारिखमा भएको तेह्रौं संसदीय निर्वाचनले देशको राजनीतिक इतिहासमा नयाँ मोड ल्याएको छ।

ह्यापी भ्यालेनटाइन

त्यत्तिकैमा हावा चल्यो, बोटबिरुवाका फूलहरू झरेर वरिपरि वर्षाजस्तै छरिए। त्यस क्षण वातावरण नै मिठासले भरिएको थियो।

युवा निर्यात गर्ने देश

मुटु सम्हालेर सुखदुःखको जीवनसाथी श्रीमान्लाई भनिन्, ‘यहाँ बस्दा हामी बाँच्न सक्दैनौं। तपाईं विदेश जानुपर्छ। म आमाबाबा र बहिनीसँग बस्छु।’

नेतृत्व संकटमा नेपाल

नेपाल आमनिर्वाचनतर्फ अघि बढेको छ। गत भदौ २३–२४ को जेन-जी विद्रोहपछि देश फागुन २१ को चुनावसँगै निर्णायक मोडमा उभिएको छ।

फोक्सुन्डो ताल: देशको अविच्छिन्न आत्मा

फोक्सुन्डोले गम्भीर प्रश्न सोधिरहेको छ - हामी अमूल्य सम्पदाको संरक्षण गर्छौं कि सस्तो मूल्यमा बेचिदिन्छौं?

नेपाल रिपब्लिक मिडिया लिमिटेड: राष्ट्रिय पत्रकारितादेखि अन्तर्राष्ट्रिय विश्वाससम्मको सशक्त यात्रा

पत्रकारिता एउटा भूगोलमा मात्र सीमित हुनु हुँदैन भन्ने धारणामा नेपाल रिपब्लिक मिडिया स्पष्ट छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्