१० श्रावण २०८३ आइतबार
image/svg+xml
सन्जय आचार्य


सन्जय आचार्यका लेखहरु :

लाइसेन्सको काम एक सातालाई अवरुद्ध

यातायात व्यवस्था कार्यालय बाँकेले डाटाबेस माइग्रेसन तथा नयाँ दररेट प्रणाली प्रविष्टि (इन्ट्री) र मिलानको काम भइरहेकाले अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई एक सातापछि मात्रै कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

शिक्षा र स्वास्थ्यमा लगाइएको कर खारेजीको माग

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर तत्काल खारेज गर्न सरकारसँग माग गर्दै त्यसो नगरे देशव्यापी विद्यार्थी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

लुम्बिनीमा आत्म*हत्याको दर घट्दो

लुम्बिनी प्रदेशमा आत्महत्याका घटना अझै गम्भीर सामाजिक चुनौतीका रूपमा रहे पनि पछिल्ला वर्षमा त्यसमा केही कमी आएको संकेत देखिन थालेको छ।

गाउँका अदालत: मेलमिलाप, न्याय र सद्भाव

बाँकेको राप्तीसोनारी गाउँपालिकाले न्यायिक पहुँचलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यसहित अघि सारेका कार्यक्रमहरूले स्थानीय शासनमा सकारात्मक प्रभाव देखाउन थालेका छन्।

अशक्त महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ

प्रहरीका अनुसार करिब २७ वर्षीया शारीरिक रूपमा अशक्त महिलामाथि उनका ५० वर्षीय काकाले इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप छ।

सेवा प्रवाहमा सहज अनुभूति

सेवाग्राहीका अनुसार कर्मचारीको कार्यशैलीमा परिवर्तन कुनै सरकारको सय दिने उपलब्धि मात्रै बनेर रोकिनु हुँदैन। नागरिकले सरकारी कार्यालयमा बिनासिफारिस, अतिरिक्त खर्च र बिचौलियाको सहाराबिना काम गर्न सक्नु नै सुशासन हो।

स्थानीय तहमा गैरदलीय उम्मेदवारबिच प्रतिस्पर्धा गराउने प्रस्ताव : लोकतन्त्रको मर्मविपरीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गैरदलीय स्थानीय सरकारको अवधारणा अघि सारेको छ।

बाँके राष्ट्रिय निकुञ्जमा हात्ती पूजा

बाँके राष्ट्रिय निकुञ्जमा रहेका सरकारी हात्तीहरूको पूजा गरी बिहीबार परम्परागत रूपमा हात्ती पूजा (असारे पूजा) मनाइएको छ।

जलमग्न बाँके, दर्जनौँ घर डुबानमा

गाउँभित्रको पानी मात्र होइन, वरपरका नाली र सडकको पानीसमेत यही क्षेत्रमा जम्मा हुने भएकाले सामान्य वर्षामै बस्ती डुबानमा पर्छ।

लुम्बिनीको उत्कृष्ट अनुसन्धान पुरस्कार बाँकेका एसपी जिसीलाई

एसपी जिसीले बाँके जिल्लामा विगत तीन वर्षको अपराध अनुसन्धान कार्ययोजना (थ्री–इयर क्राइम प्लान), अनुसन्धान प्रणालीमा अपनाइएका नवीन अभ्यास, अपराध नियन्त्रणका रणनीति तथा अनुसन्धानको प्रभावकारिताबारे विस्तृत प्रस्तुति दिएका थिए ।

खडेरीले सुके नल्का र कुवा

कोहलपुर नगरपालिका– ७ स्थित लखनवार गाउँमा खडेरीसँगै जमिनमुनिको पानीको सतह घट्दा स्थानीयले प्रयोग गर्दै आएका नल्का सुकेका छन्।

भारतीय बिउ एमपी ३०३० नउम्रिएपछि किसान मारमा

कोहलपुर– १२ को निबुवा र मसुरीखेत क्षेत्रका किसानले भारतीय संकर धानको ‘एमपी ३०३०’ जातको बिउ प्रयोग गरेका थिए।

वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे

केही दिनयता लगातार बढेको तापक्रमका कारण जनजीवन प्रभावित भइरहेका बेला वर्षाले मौसममा सुधार ल्याएको हो।

खडेरीले सुके नल्का, कुवाको पानीमा भर पर्नुपर्ने बाध्यता

दैनिक आवश्यकताका लागि पर्याप्त पानी नपाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ।

नयाँ आशा, नयाँ गति : कोलदेखि आधुनिक कोहलपुरसम्म

योजनाबद्ध विकास, पूर्वाधार विस्तार र रणनीतिक स्थानका कारण कोहलपुर पश्चिम नेपालको उदीयमान सहरका रूपमा स्थापित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्