२२ वैशाख २०८१ शनिबार
image/svg+xml
ओमाएमा अल नज्जर


ओमाएमा अल नज्जरका लेखहरु :

साउदी अरबमा महिला अभियन्ता हुनुको मूल्य

इमान अल नफजानसँग मेरो पहिलो भेट २००६ अक्टोबरमा भएको थियो। उनले ब्लगिङ र एक्टिभिज्म थालेको केही समयअघि मात्र हामी दुईबीच परिचय भएको थियो। तिनताका उनी राजा साउद बिन अब्दुलाजिज विश्वविद्यालय (केसीएयु) अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अङ्ग्रेजी शिक्षिका थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्