२३ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रतीक प्रधान
प्रतीक प्रधान नागरिक दैनिकका प्रधान सम्पादक हुन्।

प्रतीक प्रधानका लेखहरु :

पृष्ठभूमिका अभिभावक

करिब छब्बीस वर्षअघि काम खोजी गर्ने सिलसिलामा मेरा पिताजीमार्फत एक खबर पाँए, निजी क्षेत्रको लगानीमा नयाँ अंग्रेजी दैनिक आउँदै छ रे । अनेक प्रकारका हिन्दी कमिक्स, पत्रिका र उपन्यासबाट अमेरिकी पत्रिका न्यूजविकको पाठकमा स्तरोन्नति भएकाले होला, अंग्रेजी पत्रिकामा काम गर्ने कुराले ध्यान तान्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्