९ चैत्र २०८२ सोमबार
image/svg+xml
अशेष घिमिरे


अशेष घिमिरेका लेखहरु :

क्रान्ति या पतन?

चिनियाँ क्रान्तिको करिब १६/१७ वर्षपछि त्यहाँका प्रमुख नेता माओले एक आश्चर्यजनक कुरा गरे, क्रान्तिले जित्छ वा हार्छ, अझै निश्चित भइसकेको छैन । उनलाई लाग्यो कि कम्युनिस्ट नेतृत्वमा हाबी भइरहेको ‘प्रतिक्रियावादी’ चरित्रले क्रान्तिलाई सिध्याउँदै छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्