विचार सगरमाथा संवाद: जलवायु न्याय र राष्ट्रिय परिवेश हामी सबैलाई थाहा छ, नेपाल जलवायु संकटको चरण सङ्कटमा छ। चरम मौसमी घटना र लगातारका विपद्ले देशलाई खर्बौंको क्षति गरिरहेका छन्। प्रेम नेपाली ३ जेष्ठ २०८२ शनिबार ६ मिनेट पाठ Facebook Twitter Linkedin
विचार जेरी र पुनर्निर्माण आजभन्दा करिब तीस वर्ष पहिले जतिबेला म ५ वर्षको थिएँ । मेरा एकजना अग्रजले मलाई गजबको कहानी सुनाउनुभएको थियो । हालको कर्णाली प्रदेशको जुम्ला जिल्लाका एकजना भेडापालक किसान हिउँदमा भेडा लिएर बेँसीतिर झर्ने क्रममा सुर्खेत आइपुगे । प्रेम नेपाली २१ आश्विन २०७५ आइतबार ६ मिनेट पाठ Facebook Twitter Linkedin