८ वैशाख २०८१ शनिबार
कृष्ण जी खड्का


कृष्ण जी खड्काका लेखहरु :

तरूणको रूपान्तरण

नेपाली कांग्रेस पार्टीको भ्रातृ संगठन नेपाल तरूण दलको स्थापना भएको हिजो ६५ वर्ष पूरा भएको छ । प्रजातान्त्रिक योद्घा महामानव बिपी कोइरालाले २०१० कात्तिक १० गते नेपाल तरूण दलको स्थापना गर्नुभएको हो ।

ती त्यागी गणेशकाे अपमान र यी भाेगीकाे मान

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व लौह पुरुष वीर गणेशमान सिंहको निधन भएको आज २१ वर्ष पूरा भएको छ । मेरा उमेर समूहका कार्यकर्ताले अत्यन्त नजिकबाट नियाल्न नपाएका नेपाली राजनीतिका शिखर व्यक्ति गणेशमान सिंहका बारेमा कलम चलाउनु साँच्चै कठिन कार्य हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्