१४ चैत्र २०८२ शनिबार
image/svg+xml
बीपी कोइराला

बीपी कोइरालाका लेखहरु :

नेपाल-चीन सम्बन्धका ७० वर्ष

सन् १९५५ अगस्ट १ मा स्थापित नेपाल र चीन कूटनीतिक सम्बन्ध यस वर्ष भव्यता र हर्षोल्लासका साथ ७० औं वार्षिकोत्सव दुवै देशमा मनाइँदै छ।

दलीय निकटताको दबाबमा प्रहरी

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि प्रहरी संगठनको नेतृत्व चयन कहिल्यै सहज र विवादरहित देखिएन।

जलवायु परिवर्तन-प्रतिरोधी विकास

जलवायु परिवर्तनका सबैभन्दा घातक प्रभाव न्यूनीकरण गर्न महत्त्वाकांक्षा र न्यायबिच सामञ्जस्य आवश्यक छ।

सहरी विकास कि सम्पदा विनाश

नेपाल कला, संस्कृति र प्राचीन वास्तुकलाको अनुपम संगमस्थल हो। यहाँका गल्ली–गल्लीमा लुकेका पुराना मन्दिर, चैत्य, स्तूप र अभिलेखहरूले हाम्रो गौरवशाली इतिहासको गाथा गाइरहेका छन्।

क्रूर युगमा नैतिक जीवन

रुसी नेता भ्लादिमिर पुटिनले युक्रेनमाथि भयावह युद्ध सुरु गरेका छन्। हमासको आक्रमणपछि बेन्जामिन नेतन्याहुले गाजालाई नष्ट पार्दैछन् र अहिले बचेको जनसंख्यालाई भोकमरीले मृत्युवरण गर्न बाध्य पार्न उद्यत् छन्।

देवताकहाँ कहिल्यै प्रार्थना गरिनँ

'मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने त्यस्तो केही लाग्दैन। म देख्छु– कति साना बच्चाहरू मरिरहेका छन्, आमाहरूले कति कल्पेर देवताहरूको प्रार्थना गरे होलान्, कतिका दुलाहा मरिरहेका होलान्, घर बर्बाद कतिको भयो होला। ती सबै कुराहरू देख्ता भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने पत्यार लाग्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्