२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
डा. विष्णु पाठक


  

डा. विष्णु पाठकका लेखहरु :

हार्वर्डमा हालै जे भयो ...

गत साता मंगलबार मैले हार्वर्ड अध्यक्ष पदबाट राजीनामा गर्ने त्रादशीपूर्ण तर आवश्यक निर्णय गरेँ। हप्तौँदेखि, म र मैले व्यावसायिक जीवन समर्पित गरेको संस्था दुवै आक्रमणमा परेका थिए।

सङ्क्रमणकालीन न्याय जहाँतहीँ ओझेलमा

विभिन्न मुलुकमा भएका द्वन्द्व र सशस्त्र क्रान्तिपछि वेपत्ता व्यक्ति खोजबिनको लागि आयोग स्थापना हुने गरेका छन् । नेपालमा पनि माओवादीको सशस्त्र द्वन्द्वपछि यस्तै आयोग गठन गरिएको छ । तर यसको काम त्यति प्रभावकारी देखिएको छैन । विश्वमा स्थापित सङ्क्रमणकालीन आयोगहरुको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको यो प्राज्ञिक आलेख यस क्षेत्रमा काम गर्नेहरुका लागि मात्र नभइ नीति निर्माता, अध्येता एवं सरोकारवालाहरुका लागि उपयोगी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्