२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
इन्दु भट्ट


इन्दु भट्टका लेखहरु :

देउवा मात्र दोषी हुन्?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ। देउवाका आठपहरिया बाहेक अरूसबै नेताले निर्वाचनमा भएको पराजयको जिम्मा पार्टीका सभापति देउवाले लिनुपर्ने, उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र आत्मालोचना तथा लज्जाबोध गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्