२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शोभा बजगाईं


शोभा बजगाईंका लेखहरु :

महिलाको ‘अनौपचारिक’श्रम

विकासको परिभाषाअनुसार अनौपचारिक क्षेत्र भन्नाले साँच्चै नै थोरै आयस्रोत भएका, श्रमको निश्चितता नभएका तथा सुरक्षित, मर्यादित र आधारभूत श्रम प्राप्तिका लागि पहुँच नभएका व्यक्तिहरू नै अनौपचारिक श्रमिकको परिभाषाभित्र पर्छन् । अनौपचारिक श्रमिक भन्नाले श्रमिकको दायरामा ल्याउन नसकेका श्रमिक जो राज्यको नीतिअनुरूप उनीहरूको आयस्रोत कर प्रणालीभित्र पर्दैन र सरकारी तहबाट हुने कुनै पनि प्रकारको नियमन तथा अनुगमन गर्ने आधिकारिक निकाय हुँदैन त्यस प्रकारका श्रमलाई अनौपचारिक श्रम भनिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्