१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
पराशर रिजाल


पराशर रिजालका लेखहरु :

मालिकको कमजोरी दोष कामदारलाई

विदेशी एयरलाइन्सहरूले आफ्नो सेवा बढाउँदैनन्। मुलुकको अन्तर्राष्ट्रिय सेवा विस्तारमा पर्याप्त सहयोग गर्दै आएकाले निगम मालिक नेपाल सरकारले निगमको व्यापार बढाउन चासो देखाएन।

शृंखलाबद्ध अन्यायमा वायु सेवा निगम

२०५० सालअघि अन्तर्राष्ट्रिय हवाई सेवाका लागि निगमसँग अमेरिकी कम्पनी बोइङका चार वटा जेट विमान थिए।

विचार बदलौं विधान बदलौं

राजनीतिमा शक्ति संघर्ष स्वाभाविक प्रकरण हुन्, यसलाई विचारको संघर्ष भनेर जनता ढाँट्ने काम बन्द गरौँ।

कहाँ चुक्यौँ हामी ?

जनताको आक्रोश नेताहरूप्रति लक्षित भएका कारण स्वाभाविकरूपमा लोकतन्त्रको चौथो अंग मिडियाले पनि हरेक नेताको सम्पत्ति, नातागोता, रहनसहन, चरित्र, बानीबेहोरा आदि सम्बन्ध सूक्ष्म तरिकाले खोतलेर उजागर गरिरहेका छन्।

नेवानिबारे गलत बुझाइ

निगमले चारवटा विमान खरिद गर्न लिएको ऋणलाई ‘बोझ’ संज्ञा दिनु भनेको व्यापारको आधारभूत सिध्दान्तकै गलत बुझाइ हो।

सडक

हिउँदको बेला थियो । ६ बजे नै झमक्क साँझ परिसक्थ्यो । त्यस दिन म अलि ढिलोसम्मै काममा अलमलिएँ । कामबाट फुर्सद हुनासाथ घरतर्फ जान हतार–हतार पुतलीसडक नेपाल यातायातको बस स्टपमा पुगेँ । जति छिटो गर्न खोजे पनि सवा ६ भइहाल्यो । त्यही साँझ पाहुनालाई घरमा खाना खान बोलाएका थियौँ । कतै आफू घर पुग्नुअघि नै उनीहरू आइपुग्छन् कि भन्ने चिन्ता थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्