२६ पुस २०८२ शनिबार
image/svg+xml
मानबहादुर क्षत्री


मानबहादुर क्षत्रीका लेखहरु :

देश दुखेको छ आमा!

हाम्रै पालामा हामी नेपाली हुनु छ,भूगोलले मात्र होइन भावनाले पनि,अनेकताले मात्र होइन एकताले पनि विभिन्नता र विविधताले मात्र होइन राष्ट्रियताले पनि, हामी भनौ जय नेपाल, हामी बनौ जय नेपाली, जय नेपाल जय भूगोल ! जय नेपाल।

कमलरी आन्दोलन र सारथि

माघीको रमझम लगभग सकिन लागेको थियो, गाउँघरमा माघी मनाएर माइतीबाट घर फर्कने चेलीहरू बाटोभरि देखिन्थे। मेरा आँखा भने कतै कसैले कमलरी राख्न त लैजाँदै छैन भन्नेतर्फ ध्यानमग्न थिए।  अघिल्लो वर्षझैँ पछाडि कमलरी राखेर मोटरसाइकल हुइँक्याउँदै गरेका दृष्य त घटेका थिए तर पूरै निमिट्यान्न भने भएको थियो। यो वर्ष झण्डै ४०० जना कमलरी उद्धार गरिएका घटनाले पनि यस्ता दृष्य न्यूनीकरणमा सघाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्