म्याग्दीमा भेटिन थाले दुर्लभ रेडपाण्डा
म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुना बञ्चरेडाँडामा पहिलोपटक विश्वमै दुर्लभ मानिएको जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ।

म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुना बञ्चरेडाँडामा पहिलोपटक विश्वमै दुर्लभ मानिएको जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ।
जिल्ला हुलाक कार्यालय म्याग्दीबाट एक सेवाग्राहीले बागलुङ गलकोटस्थित आफन्तलाई कोसेलीको रूपमा गुन्द्रुक पठाए।
म्याग्दीमा औषधि व्यवस्था विभागबाट अनुमति लिएभन्दा सातगुणा बढी विनास्वीकृतिका औषधि पसल सञ्चालनमा रहेको पाइएको छ। जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश बस्तीमा विनास्वीकृति सञ्चालन गर्नेको संख्या बढ्दो छ।
समुद्री सतहदेखि ४ हजार १ सय ९० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल जमेपछि त्यहाँ पुग्ने पर्यटकले जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका छन्। यो ताल अन्नपूर्ण हिमाल आधार क्षेत्रको प्रमुख आकर्षण मानिन्छ ।
बेनी नगरपालिकाले सिंगामा बनाएको शीतभण्डार (कोल्डस्टोर) मा समेत किबीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने भएको अवस्था भएको छ ।
बेनी नगरपालिका-३, भकिम्लीको मानव बस्तीदेखि करिब आधा घण्टाको उकालो उक्लिएपछि घना जंगलको पूर्वतर्फको टुप्पोमा प्राचीन कालदेखि सुरक्षित एउटा आध्यात्मिक सम्पदा छ।
नेपालका गोरखाली सैनिक संसारमै वीरता र साहसका लागि प्रख्यात छन्।
नेपाली राजनीतिमा पटक पटक ठूला ठूला आन्दोलन भए तर ती आन्दोलनहरूले जनताका भावना समेट्न नसक्दा नेपाली राजनीतिमा स्थायित्व आउन सकेन । जसका कारण विभिन्न समयका आन्दोलनले रूपमा परिवर्तन दिए पनि सारमा नेपाली राजनीति अस्थिरतामा नै रह्यो ।
नेपालीमा एउटा उखान पनि छ- १२ वर्षमा खोलो पनि फर्कन्छ। आशा गरौं, खोलोझैँ फर्केका उनले आफ्नै विगत कार्यकाल बिर्साउनेछन्।
