१४ चैत्र २०८२ शनिबार
image/svg+xml
डा.पिताम्बर शर्मा
अमेरिकाको कर्नेल विश्वविद्यालयबाट विद्यावारिधी गरेका शर्मा राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन्।

डा.पिताम्बर शर्माका लेखहरु :

आइसक्रिममा आत्मनिर्भरता

नेपालमा स्वदेशमा उत्पादन हुने विभिन्न कम्पनीका आइसक्रिम र विदेशमाबाट आयातित आइसक्रिमको खपत हुँदै आएको पाइन्छ।

वान बेल्ट वान रोडले नेपाललाई के प्रभाव पार्छ?

सरकार परिवर्तनले यो दीर्घकालीन सोचलाई प्रभाव पार्‌यो भने नेपाल कहिले अघि बढ्न सक्दैन । नेपालको संभावना सबै सकिएर जान्छ । त्यसैले म वान बेल्ट वान रोडले भारत र चीन व्यापार पार्ने प्रभावको विषयलाई उठाउदिन। त्यसको पनि आफ्नो प्रभाव थियो होला। भारत र चीनबीच ठूलो व्यापार एक्सप्रेस वेबाट जान थाल्यो भने त्यो नेपालको नियन्त्रणमा हुँदैन । ती त तिनैको नियन्त्रण हुन्छ जसको व्यापारको सामान यता उता हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्