२७ वैशाख २०८३ आइतबार
image/svg+xml
निशा बानिया


निशा बानियाका लेखहरु :

भूकम्पको क्षति न्यूनीकरण सम्भव

भूकम्प प्राकृतिक विपद् हो। यस विपद्ले जनधनको क्षति गरेको हामीले देखे भोगेका छौं। कमजोर जमिन र जगमा उभिएका भौतिक संरचनाहरू भत्किँदा त्यहीं परेर धेरै मानवीय क्षति भएको छ। हुन त पछिल्लो समय गम्भीर अध्ययन–अनुसन्धानपछि प्रतिरोधात्मक विधि, शैली र सरसामग्रीको प्रयोगले भूकम्पबाट हुने सम्भावित क्षतिको न्यूनीकरण गर्न विकसित मुलुकहरूले एक हदसम्म सफलता पाउन थालिसकेका छन्।

स्थानीय निर्वाचनमा महिला

महिलाको भूमिकालाई गम्भीरतासाथ सबैले आत्मसात गरी समाज परिवर्तनका लागि महिला नेतृत्व अपरिहार्य छ भन्ने कुरामा विश्वास राखी सम्मान, हौसला र गर्वका साथ लिनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्