१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सुमन मल्ल


सुमन मल्लका लेखहरु :

जाडो छल्न युरोपबाट रारा आइपुगे चरा

रारा तालमा यति बेला अगन्तुक चराचुरुङ्गीले भरिभराउ भएको छ। जाडो छल्न युरोप, साईबेरिया, तिब्बेत र भारत लगायतका स्थानबाट चराहरु रारा क्षेत्रमा आएका हुन्।

हिमपातले सेताम्मे रारा

नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तव्यको सूचीमा परेको रारा ताल हिमपातले सेताम्मे बनेको छ। यस क्षेत्र वरपरका रुख–बिरुवा पनि हिउँले ढाकिएका छन्।

मुगुमा भारी हिमपात, हवाई सेवा बन्द

हिमाली जिल्ला मुगुलगाएत कर्णालीका सबै जिल्लामा भारी हिमपात भएको छ। बिहीबार अपरान्हको समयपछि लगातार हिमपात भएपछि मुगुको जनजीवन प्रभावित भएको हो।

रारामा पाइने विश्वकै दुर्लभ असला माछा धमाधम मर्न थाले

नेपालको सबै भन्दा ठुलो ताल रारामा रहेका माछा धमाधम मर्न थालेका छन्। एक सातादेखि तालमा माछा मरेर तैरिन थालेका हुन्।

हिमपात हुन थालेपछि कृषक खुसी

छायानाथ रारा नगरपालिका वडा नम्बर ३ कि कृषक सरस्वती कार्की बिहीबार निकै खुसी देखिएकी थिईन। किन भने उनले खेतवारीमा छरेको जौं गहुँ राम्रोसंग उम्रिने र बारीमा हालेका प्लाष्टिक टनेल भित्रको तरकारी सप्रिनेमा उनी खुसी थिईन्।

नदिको पानी पिउन बाध्य स्थानीय

भौतिक संरचना निर्माण गर्ने क्रममा खानेपानीको पाईप ठाउँठाउँमा छेद विच्छेद भएपछि स्थानीयवाासी एक वर्ष यता नदिको पानी पिउन बाध्य भएका छन्।

गोठाटारबाट जाखिममा रहेका ११ बालबालिकाको उद्धार

जिल्लाका बिभिन्न गाउँबस्तीबाट पढाईको प्रलोभनमा पारी काठमाडाैं लगिएका मुगुका ११ जना बालबालिकाको उद्धार गरिएको छ। पढाईको प्रलोभन लगायत बिभिन्न बहानामा काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका वडा नं ८ गोठाटारमा सञ्चालित सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्थाबाट मुगुका ११ बालबालिको उद्धार गरिएको हो।

तस्बिरमा बिहानीपखको रारा

अहिले रारा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ। यो समयमा दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन्।

विद्यालय भवन बन्यो गोठ

छायाँनाथ रारा नगरपालिका–१३ लापु गाउँमा रहेको विद्यालय भवन निर्माण कार्य शुरु गरिएको दुई वर्ष बितेको भएपनी अझै छानो छाएको छैन्।

रारा नगरपालिकाले भत्ता बाडेन

छायानाथ रारा नगरपालिका वडा नम्बर १ का ८६ वर्षका दानबहादुर मल्ललाई दसैं अगाडी नै सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउने आशा थियो भने आएको रकमले दसैंमा न्यानो र नयाँ कपडा किनौला, केही मिठो मसिनो खाउला भन्ने लागेको थियो तर नगरपालिकाले सामाजिक भत्ता तिहार वितिसक्दा पनि नदिएपछि यसपालिको दसैं, तिहार निकै खल्लो लाग्यो।

विप्लव कार्यकर्ता पक्राउ गर्न खोज्दा प्रहरीमाथि ढुंगामुढा

प्रहरीलाई गाउँमा गस्ती नगर्न भन्दै बेलाबेला फोनमार्फत धम्काउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई बुधबार बिहान पक्राउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन्।

साउनका बाढी पीडितलाई कात्तिकमा राहत

गएको साउन ३२ गते परेको अविरल वर्षाका कारण गमगगाढ खोलामा आएको बाढी पीडितलाई कात्तिकमा राहत वितरण गरिएको छ। बाढी पीडीतलाई करिब चार महिनापछि बुधवार छायानाथ रारा नगरपालिकाले राहत वितरण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्