२० वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रकाश दाहाल


प्रकाश दाहालका लेखहरु :

पुनर्निर्माणका चुनौती

भूकम्प गएको एक वर्ष आठ महिना बितिसक्दा पनि पुनर्निर्माणको कार्यले अपेक्षित गति लिन सकेको छैन। आफ्नो घर पूर्ण रुपले क्षति भई टहरा र टेन्टमा बसिरहेका करिब छ लाख घरपरिवारले आसै–आसमा दुई वर्षा र दुई हिउँद कष्टपूर्ण रुपमा बिताइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्