२३ वैशाख २०८१ आइतबार
image/svg+xml
सृजना श्रेष्ठ


सृजना श्रेष्ठका लेखहरु :

जीवित देवी कुमारी

नेपाल हिन्दु र बौद्ध धर्मको अनौठो संगमस्थल हो। भगवान विष्णुको अवतारका रूपमा बुद्धलाई लिइएको छ। त्यस्तै प्रकारले देवी तुलजा भवानीलाई बौद्ध रीतिअनुसार कुमारीका रूपमा प्रतिष्ठित गरिएको छ। यहाँको मन्दिर र बौद्ध बिहार हिन्दु एवम् बौद्ध दुवै सम्प्रदायका मानिसका लागि समानरूपमा पुज्य छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्