२९ पुस २०८२ मंगलबार
image/svg+xml
किशोर चौधरी


किशोर चौधरीका लेखहरु :

युरोप दिवस २०२२ः शक्तिले सत्य निर्धारण गर्न सक्दैन्

हामी युद्धले निम्त्याएको मानवीय क्षती र पीडाको भत्र्सना गर्दछौं। यसका लागि जिम्मेवारहरुलाई जवाफदेही बनाईने नै छ । यस सन्दर्भमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले जाँचबुझ आयोग गठन गर्नु स्वागतयोग्य छ र यसलाई हामी स्विकार गर्दछौं। यसका साथै अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक (प्रोसेक्युटर)ले शुरु गरेका अनुसन्धान प्रकृयालाई पनि हामी स्वागतका साथ पुर्ण समर्थन गर्दछौं।

मेरो कलम बलियो या तिम्रो लठ्ठी ?

प्रदर्शनकारीको कतै ढुङ्गा त लाग्ने होइन भनेर म सजकतापूर्वक प्रहरीको छेउबाट दृश्य कैद गर्दै थिए। त्यसलगतै एक हुल प्रहरी पत्रकारतिर जाइलागे । म अलिक टाढै भएकाले आफ्नो क्यामेरा त्यसतर्फ तेर्साए। केही सेकेन्डमात्रै के खिचेको थिए एक जना प्रहरीले पछाडीबाट आएर बाँसको लठ्ठीले मेरो क्यामेरामा बजार्यो। त्यो लठ्ठी मेरो क्यामेरामा के लागेको थियो पछाडिबाटै एक हुल प्रहरी आएर चारैतिरबाट घेरिहाले। सबैले लाती, मुक्का, लठ्ठीले भकुर्न थाले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्