१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अमरराज कैनी


अमरराज कैनीका लेखहरु :

नेता, जनता र स्थानीय निकाय

बेलायतका प्रख्यात प्रधान मन्त्री चर्चिलले भनेका थिए– कुनै पनि देशका लागि जनताका कुरा सुन्ने नेता पाउन ज्यादै गार्हो हुन्छ । चर्चिलको यो गार्होलाई सजिलो बनाउने मौकाको उपयोग नेताहरुले गर्नुपर्यो ।

सभापति देउवासँगका अपेक्षा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिक जीवनका अनेकौं घुम्ती पार गर्दै अहिले राष्ट्रिय राजनीतिका गम्भीर, चुनौतीपूर्ण र दुरगामी प्रभाव भएका समस्यासँग आम्नेसाम्ने हुनुभएको छ। नेपाली कांग्रेसको निर्णायक पहलमा माओवादी केन्द्रका अध्यक्षको नेतृत्वमा भर्खर गठबन्धन सरकार बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्