१८ पुस २०८२ शुक्रबार
image/svg+xml
शेष घले


शेष घलेका लेखहरु :

मिथिला संस्कृतिको जीवन्त आख्यान ‘मिथिलाको लोकजीवन: लोक सन्दर्भ’

कुनै पनि रचनाकार आफ्नो रचनाको माध्यमबाट समाजलाई जीवन्त बनाउने प्रयास गर्दछन्। ‘भ्रमर’का प्रथम खण्डका समस्त रचना लोक जीवनका विभिन्न रंग रूपको विश्लेषणात्मक र तथ्यपरक प्रस्तुति गर्नु लोक साधकहरूका लागि विशेष लाभकारी हुनेछ।

संविधान कति लोककल्याणकारी छ ?

जग्गा खरिद–बिक्रीबाट आपसमा प्राप्त हुने लाभ रकमले त नोटको गन्तीमा आन्तरिक चाङ बढाउने मात्र हो। त्यसको नकारात्मक असरले राज्यको अर्थतन्त्रलाई नै अधोगतितर्फ धकेलिरहेछ।

चुनौती धेरै छन्, हामी गरेरै देखाउँछौं

गैरआवासीय नेपालीको बोली र व्यवहारको तादम्यताबारे विभिन्न समयमा अनेक टिप्पणी सुनिन्छ। पुनःनिर्माणबारे युरोपका साथीहरुले यहाँ धेरै कुरा उठाउनुभएको छ। हामीले भूकम्पपीडितलाई बनाइदिने घरको काम के हुन्छ? एनआरएनएको भवन निर्माण के हुन्छ? यी दुई प्रश्न अहिले जहाँ गए पनि सुनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्