१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
माधब कुमार बस्नेत


माधब कुमार बस्नेतका लेखहरु :

संरक्षणको क्षेत्रमा नेपाल ‘ग्लोबल’ मोडल

सामुदायिक वनबाहेक हामीसँग मध्यवर्ती क्षेत्र छन्, अन्नपूर्ण र कञ्चनजंघा संरक्षण क्षेत्र छ, ‘होमस्टे’ छन्, आमा समूह छन्। हामीसँग हिउँचितुवा संरक्षण समितिहरू छन्। यी सबैमा समानता भनेको स्थानीय समुदायको सहभागिता हो। यस्ता थुप्रै अवधारणा छन् जसले विश्वमा नेपाललाई चिनाइरहेका छन्।

राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनको प्रभाव खोज्दै सेना

जलवायु परिवर्तन २१ औँ शताब्दीको जल्दोबल्दो समस्या हो भन्ने कुरामा कसैको दुई मत नहोला। विश्वको जुनसुकै भूगोलमा पनि जलवायु परिवर्तनले प्रभाव पारिरहेको छ।

सर्वोच्चको निर्णय विपरीत 'जनयुद्ध दिवस' भन्दै फागुन १ गते बिदा दिँदैछन् स्थानीय तहहरू

सर्वोच्च अदालतको आदेश विपरीत देशका विभिन्न स्थानीय तहले फागुन १ गते ‘जनयुद्ध दिवस’ भन्दै धमाधम सार्वजनिक बिदा दिन थालेका छन्।

सुदूरपश्चिमबाट पानी पर्न सुरु, यो जाडोकै दोस्रो ठूलो सक्रिय मौसम प्रणाली भित्रियो

‘सुदूरपश्चिमका जिल्ला डडेलधुरा र डोटीबाट पानी पर्न सुरु भएको छ। त्यहाँ अहिले छिटपुट वर्षा भइरहेको छ। यो बिस्तारै यो पूर्वतिर आउँछ। आज दिनभर सबै प्रदेशमा मौसमले हलचल ल्याउन सक्छ’, मौसमविद् झाले भने।

वन सचिव डा. खराल भन्छन्, ‘बाँदरलाई हानिकारक वन्यजन्तुमा राख्न राजनीतिक निर्णय चाहियो’

विरोध व्यापक हुन थालेपछि पोखरा महानगरपालिकाले वडाध्यक्षको त्यो अभियान हाललाई ‘स्थगित’ गरिदियो। माघ १५ गते घोषणा भएको अभियान माघ १७ गतेसम्म आइपुग्दा ‘कोमा’मै पुग्यो।

‘स्थायी ठेगाना’ नखुलेको हिउँ चितुवा एयर कन्डिसनमा

यो हिउँ चितुवा आजभन्दा ६ दिन अघि (गत मंगलबार) मोरङ जिल्लाको उर्लाबारीस्थित बाँसघारीमा घाइते अवस्थामा भेटिएको हो। हिमालमा जन्मिने, हुर्किने, रमाउने जनावर एकाएक तराईमा भेटिएपछि सबै आश्चर्यमा परेका छन्।

‘ट्रान्जेक्शन क्लियर’ नभए २०८४ को निर्वाचनमा बज्ला र ‘घण्टी’?

बैंकमा ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा मोबाइलमा ‘घण्टी’ बज्दैन भने सभापति लामिछानेमाथि लागेका आरोप र मुद्दाहरूको ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा ०८४ मा घण्टी बज्दैन। यो पक्का छ।

‘व्यवस्था फाल्नुपर्छ’ भन्ने राप्रपा र रास्वपालाई मेलमिलापमा छैन निम्तो

‘हामीले चार वटा मुख्य विषयलाई आधार मानेर निम्तो पठाएका छौँ, ती चार वटा विषयलाई आधार बनाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी नपरेको हो’, नेपाली काँग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले नागरिक न्यूजसँग भने।

सवारी ‘लाइसेन्स’ मा ‘धक्का’ देऊ प्रधानमन्त्री!

प्रधानमन्त्री दाहाल ज्यू यो लाजमर्दो भएन र? कहिलेसम्म बहाना बनाएर जनतालाई बेवकुफ बनाउने हो?

काठमाडौँमा तस्करीको सुन, कर्णालीमा छैन नुन

अनुसन्धान, छानबिन वा अरू कुनै नामले सक्रिय राज्यका विभिन्न निकाय ‘ठुला माछा’ पक्राउ गर्न लागिपरेका छन् र त्यस्तै देखिन्छन्। तर अहिलेसम्म हात लाग्यो शून्य। तर पनि झिँगे माछा र भरियाहरू भने पक्राउ गरिरहेकै छन्। हरेक दिन जसो एक/दुई जना पक्राउ परेकै छन्। एक/दुई वटा रित्ता गोदाममा छापा मार्ने काम पनि भइरहेकै छ।

दोहोरो चरित्रले गर्दा आलोचना खेप्दै छन् कांग्रेसका महामन्त्रीहरू

करिब एक वर्षपछि भएको केन्द्रीय समिति बैठकमा समेत पार्टी सभापति देउवाको बचाउमा उभिएका केन्द्रीय सदस्यहरूको सङ्ख्या देखेर संभवत धेरै कार्यकर्ता र सर्वसाधारण चकित भएको हुनुपर्छ। किनकि पार्टी बाहिरबाट हेर्दा त संस्थापन पक्ष बिस्तारै कमजोर हुँदै गएको भान हुन्थ्यो।

सुन तस्करीको ट्रान्जिट बन्दै ‘नेपाल’, दश वर्षमा ८ क्विन्टल सुन बरामद

चीनबाट तस्करी गरेर ल्याउने गरिएको सुन तस्करहरूले दक्षिण छिमेक भारत पुर्‍याइरहेका छन्। विभिन्न तीन तहमा सक्रिय तस्करहरूले चीनबाट सुन नेपाल पठाउने, काठमाडौँमा भण्डारण गर्ने, काठमाडौँबाट नेपाल–भारतको नाका हुँदै भारत छिराउने काम गरिरहेका छन्।

काँग्रेस कार्यसमिति फेसबुक लाइभमा: बहस होला त नेतृत्वप्रतिका प्रश्न र असन्तुष्टिहरूमा ?

पार्टी सभापति शेरबहादुर देउवाले हिजो (सोमबार) को पदाधिकारी बैठकमा फेसबुक लाइभ गर्ने प्रस्ताव पेस गरेका थिए।

सर्वोच्चको अल्पकालीन आदेश: राष्ट्रपतिलाई ‘पाठ’

प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेको भारत भ्रमणले राजनीति फेरी एक पटक तरङ्गित भएको छ। चाहे त्यो ‘नागरिकता विधेयक प्रमाणीकरण’ को मुद्दा होस, चाहे त्यो लिपुलेक–लिम्पियाधुरा–कालापानी जमिनको सट्टामा बङ्गलादेश प्रवेश गर्ने फूलबारी बन्दरगाह नाका पुग्ने बाटो पाउनुपर्छ भन्ने प्रधानमन्त्रीको अनौपचारिक प्रस्ताव होस।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्