१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
Aatish Karki
आतिस कार्की


आतिस कार्कीका लेखहरु :

संविधानले नचिनेको राष्ट्रिय परिचयपत्र

राज्यको नीति तथा काम कारबाहीका कारण नागरिकले तत्काल भोग्नुपरेको दुःख–सास्ती वा भविष्यमा उत्पन्न हुने सास्तीपूर्ण अवस्थाको पूर्वानुमान गरी कतिपय सार्वजनिक सरोकारका मुद्दाहरू अदालत पुग्छन्। यसमा अदालतले संवेदनशील भएर विवादका सबै पक्षलाई सूक्ष्मतवरले मनन गर्दै न्यायरूपी कलम चलाउनुपर्छ भन्ने हाम्रो वैध अपेक्षाको अधिकार हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्