१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

प्रतापलाई एलिनाले भाइटीका लगाउँदै गरेको भिडियो सार्वजनिक

गायिका एलिना चौहान र प्रताप दासको भाइटीका लगाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

तिहार आउँनै लाग्दा एलिनाले भिडियो सार्वजनिक गरेकी हुन् । भिडियोमा प्रतापलाई भाइटीका लगाएको देख्न सकिन्छ। प्रतापसँग प्रेम सम्बन्ध रहेको चर्चाका बीच एलिनाले भाइटीका लगाउँदै गरेको भिडियो सार्वजनिक गरेकी हुन् ।  

लामो समयदेखि यी दुई जना सँगै टिकटक बनाउँदै आएका छन्। प्रेम भने नरहेको र दाजु बहिनीको सम्बन्ध मात्रै रहेको गायिकाले खण्डन गर्दै आएकी छिन्।  

यी दुवै जनाले दशैंको टीका अमेरिकामा सँगै लगाएका थिए। अब प्रश्न रह्यो तिहारमा  भाइटीका लगाएर आफ्नो दाजुबहिनीको सम्बन्ध मात्रै रहेको प्रमाणित गर्नेछन् ?  

हुन त सार्वजनिक भएको भिडियो गीतको सुटिङ रहेको एलिनाले बताएकी छन् । 

प्रकाशित: २१ आश्विन २०८२ १७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App