१ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

गाैतमकाे ‘सिर्जनविधाकाे परिधिमा तीर्थराज अधिकारी’ लाेकार्पण

दायित्व वाङ्मय प्रतिष्ठान नेपालले दीपकप्रसाद गाैतमकाे ‘सिर्जनविधाकाे परिधिमा तीर्थराज अधिकारी’ अनुसन्धानत्मक कृति लाेकार्पण गरेका छन्।

अधिकारी साहित्यका विविध विधामा कलम चलाउँछन्। उनका विषयमा थुप्रै खाेजअनुसन्धान तथा शाेध भएकाे छ। उनी  ‘मुक्तकमणि’ उपाधिले साहित्य क्षेत्रमा लाेकप्रिय छन्।

प्रकाशित: १ भाद्र २०८३ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App