२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

राष्ट्रिकाका सल्लाहकार मनोनयन तथा वार्षिक कार्ययोजना तर्जुमा

राष्ट्रिका साहित्य प्रतिष्ठानले सल्लाहकार मनोनयन तथा प्रतिष्ठानको वार्षिक कार्ययोजना तर्जुमा गरेको छ।

अध्यक्ष ऋषभ देव घिमिरेको अध्यक्षतामा बसेको बैठकले प्रा. पुरुषोत्तम दाहाल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा लक्ष्मणप्रसाद गौतम, पवन आलोक र नन्दकृष्ण जोशीलाई सल्लाहकार मनोनयन गरेको हो।

यसैगरी बैठकले कार्यसमितिमा राजेन्द्र केसी र विपिन घिमिरेलाई मनोनयन गरेको छ।

कला र साहित्यमा निरन्तर समर्पित संस्था राष्ट्रिका साहित्य प्रतिष्ठानकाे बैठकले  प्रतिष्ठानको वार्षिक कार्ययोजना समेत तर्जुमा गरेको प्रतिष्ठानका अध्यक्ष घिमिरेले बताए।

प्रकाशित: २८ श्रावण २०८२ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App