२ कार्तिक २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

दर्शकलाई टिकट बाँडेर होइन, माया बाँडेर स्वागत गरौं : दीपकराज गिरी

चलचित्र निर्देशक तथा निर्माता दीपकराज गिरीले दर्शकलाई टिकट बाँडेर नभई माया बाँडेर स्वागत गर्न आग्रह गरेका छन्।

चलचित्र उद्योगलाई जोगाउन दर्शकसँग आत्मीय सम्बन्ध स्थापित गर्नुपर्ने जिकिर गर्दै गिरीले यस पटक यस्तो प्रण गर्नुपर्ने बताएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'यो पालि प्रण गरौँ, दर्शकलाई टिकट बाँडेर होइन, माया बाँडेर स्वागत गरौँ! चलचित्र उद्योग बचाऔँ!'

प्रकाशित: ३१ आश्विन २०८३ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App