२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

‘मिस युनिभर्स २०२६’ लाई १४ प्रतियोगि छनौट

प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स  २०२६’ को लागि १४ प्रतियोगिताहरु छनौट भएका छन्।  

होटल सोल्टीमा आयोजित कार्यक्रमको क्रममा आयोजकले फाइनल प्रतियोगी सार्वजनिक गर्दै स्यास वितरण गरेको हो। 

‘दीपल प्रिजेन्स मिस युनिभर्स नेपाल–२०२६’ को नामबाट आयोजना हुन लागेको प्रतियोगितामा सबै प्रतियोगीले फाइनलका लागि स्यास प्राप्त गर्दै आधिकारिकता समेत पाए। कार्यक्रममा प्रतियोगीहरूले आफ्नो आत्मविश्वास, व्यक्तित्व र प्रतिभा प्रस्तुत समेत गरेका थिए।

आयोजित ‘स्यास सेरेमोनी’मा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरियो।

फाइनलिस्टको सूची र प्रतियोगी अंक

१० अदिती श्रेष्ठ

२० श्रद्धा अधिकारी

३० प्रजिता श्रेष्ठ

४० विनिता ओली

५० दीपिका योगी

६० हृषिका चौधरी

७० रिंकु रसाइली

८० इतिशा लिम्बु

९० कृजन सोडारी

१०० प्रायश्ना गुरुङ

११० अम्बिका राना

१२० हिमा बस्नेत

१३० सृष्टि भुसाल

१४० स्वेच्छा लाखे

‘मिस युनिभर्स नेपाल’ ले हरेक वर्ष नेपाली प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ।

प्रकाशित: २७ श्रावण २०८३ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App