नेपाली सांगीतिक क्षेत्रमा ‘बालेर धुरीमा आगो’ नामक म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। यसकाे निर्माता डा. सुनिल सापकाेटा, म्युजिक कम्पाेजर अर्जुन पाेखरेल र संगीतकार अर्जुन पाेखरेल नै रहेका छन्। गीतमा मनाेज राजकाे मीठाे स्वर रहेकाे छ। शब्द, संगीत र स्वरको त्रिकोणात्मक संयोजनले म्युजिक भिडियो आकर्षक बनेको छ।
प्रकाशित: २१ वैशाख २०८३ १२:३० सोमबार





