६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

कर्मपथ

लघुकथा

रोशन पराजुली

युगको सामीप्यमा समयले कर्तव्यबोध गर्याे।

समय मार्गनिर्देशनमा युगको नीति- विधि पछ्याउँदै हिंड्यो। विधाताको निर्णयमा समय परिपक्व भै युग पहिचानमा लम्किरह्यो।

समयको रुपान्तरण र युगको पहिचानसँगै दिगो नीति विधिमा एक आपस सम्झौता गर्दै नाता कायम गर्न जीवन सृष्टि चक्रको कर्मपथमा युग पछ्याइहिंड्यो।

आज तिनै जीवन पनि समय,युग, सृष्टि चक्र, पहिचान,नाता,सम्झौतासँग विधाताका निर्णय लिएर कर्मपथमा अडिग भै बाँचेको छ।

प्रकाशित: ६ चैत्र २०७८ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App