२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

पानी

बालकविता

मिकेश दाहाल

पानीले धेरै काम गर्छ

मैलो धुन्छ

खाना पकाउँछ

बिरुवा उमार्न

हामीलाई जे गर्न पनि पानी चाहिन्छ

हामीले पानीलाई सफा राख्नुपर्छ

हामी पानी झरनामा देख्छौ  

इनारबाट ल्याउँछौ

धारामा भर्छौ

र, नदीमा पाउँछौ

हामीले यसरी प्रयोग गर्ने पानी  

समुन्द्रबाट आउँछ– कक्षामा गुरुआमा भन्नुहुन्छ

पानीबाट हाम्रो जीवन चल्छ  

हामीले पानीलाई अनावश्यक खेर फाल्नु हुँदैन।

 कक्षा –३,

लोयल्टी एकेडेमी एकतावस्ती काठमाडौं।  

प्रकाशित: २५ भाद्र २०७८ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App