२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

किन्दै खान मनाही

साइनो

सविता केसी  

 

       १)

किन्दै खान मनाही

भए खाउ नत्र भोकै

होसियार कोरोना आयो।

 

       २) 

हाहाकार हुनेछ

मानिस लास बन्नेछ

हतियारविनाको युद्ध।

 

       ३) 

खहरे उर्लेपछि

झरना झर्न थालेछ

नहेरौँ भन्दैन आँखाले।

     

   ४)

 अनुभव मान्छेको

सुख किनेर होइन

फकाए जति नि पाइन्छ।

 

        ५)

राजनीति झगडा

कोरोना पनि डरायो

कसले यसरी हरायो ?

प्रकाशित: २१ असार २०७८ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App