२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

अदृश्य नियति

कविता

सरिता तुलाधर  

 

जब दिन ढल्छ,

तब मेरो दिन प्रारम्भ हुन्छ।  

म जाग्नुपर्छ,

सकेसम्म महँगा बास्नादार

क्रिम, पाउडर, लिप्स्टिक

लगाएर म प्रदिप्त हुनुपर्छ।  

सानैमा भाग्य हेर्ने

ज्योतिषीले भनेको  

थियो रे –

यो नानी !  

आमाबाबुको तक्दिर हुनेछ।

नभन्दै छोरी हुनुको खातिर  

गरिबी हुनुको खातिर  

प्रत्यक्ष नभई ,

अदृश्य खप्पर भए।

कठै म  !  

प्रकाशित: २० असार २०७८ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App