१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

एड्रिन प्रधानको ‘आकाशैमा जुनतारा’

गायक एड्रिन प्रधानको स्वर तथा संगीत रहेको ‘आकाशैको जुन तारा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द राजन भूजेलले लेखेका हुन् । छेवाङ लामाले म्युजिक भिडियो निर्देशन गरेका छन्। 

भिडियोमा  कविता नेपालीको  नृत्य देख्न सकिन्छ ।  केही समयअघि मात्रै एड्रिनको स्वरमा ‘विवशता’ नामक गीत सार्वजनिक भएको थियो, जहाँ सञ्जय आचार्यले शब्द र संगीत दिएका थिए ।

प्रकाशित: ३ जेष्ठ २०७८ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App