१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

फेरि ‘अमेरिकन आइडल’ मा मन जित्दै दिवेश

फाइल तस्बिर

अमेरिका बस्ने नेपाली मुलका युवा दिवेश पोखरेल (अर्थर गन) चर्चाकाे शिखरमा  छन् । चर्चित अमेरिकी रियालिटी सो ‘अमेरिकन आइडल’ को १८औं संस्करणमा सहभागि भएपछि उनलाइ चर्चाकाे शिखरमा पु¥यायो । उनले मञ्चमा दिएकाे प्रस्तुतीले धेरैकाे मन जिते  ।  गायन क्षेत्रको सबैभन्दा ठूलो प्रतिस्पर्धी मानिने  प्रतियोगितामा  दिवेशले दोस्रो स्थान हात पारे।  

उनी अमेरिकन आईडलको १९ औं संस्करणको मञ्चमा फेरि पुगेका छन् । दिवेशले अमेरिकन आइडलको मञ्चमा पुनर्आगमन गर्दा दमदार प्रस्तुती दिएका छन्। फेरि निर्णायक तथा दर्शक मन जित्न सफल भएका छन्। 

उनले शीर्ष १० मा पुग्नका लागि  सोमबार राति अमेरिकन आइडलमा आफ्नो दिएका हुन्। उनले रक ब्यान्ड गो गो डल्सको ‘इरिस’ बोलको गीत गाएका थिए।

उनले आफ्नो सामाजिक सञ्जाल ईन्सटाग्रााम, ट्वीटर, फेसबुक भोटको अपिल गरेका छन् । २६ अप्रिल सम्म भोट गर्न पाईने छ। उनी १९ औँ सिजनमा टप १० मा पर्न भोट नै निर्णायक बन्ने छ।  दिवेशको प्रस्तुति सनेर  निर्णायक मण्डलका तीन जनाको उठेर सम्मान गरे।

प्रकाशित: ७ वैशाख २०७८ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App