coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नायिका श्वेताको दोस्रो विवाह आज, भन्छिन् : जीवनका नयाँ पानामा भुल्दै छु म

बिहेअघि हुनेवाला पतिसँग रमाउँदै नायिका श्वेता। तस्बिर : श्वेताकै फेसबुकबाट

नायिका श्वेता खड्काले आज (मंसिर २२) दोस्रो विवाह गर्दै छिन्।

उनले धनगढीका विजयन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन्। 

त्यसअघि उनले बिहानै सामाजिक सञ्जालमार्फत आफ्ना हुनेवाला श्रीमानसँगका तस्बिर सार्वजनिक गरेकी छन्।  

रमाइला तस्बिरका साथ फेसबुकमा उनले लेखेकी छन् : मेहन्दीका रङसँग खुल्दै छु म, जीवनको नयाँ पानामा भुल्दै छु म।

हेर्नुहाेस्- 

यसअघि उनले २०७१ असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। तर त्यसको १ महिनापछि नै रक्त क्यान्सरका कारण नायक श्रेष्ठको निधन भएको थियो। 

यो पनि पढ्नुहोस्

दाेस्राे बिहेको अघिल्लो दिन नायिका श्वेताको भावुक स्टाटस: मैले मृत्यु रोजिनँ, जीवन रोजेँ

प्रकाशित: २२ मंसिर २०७७ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App