१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दीपिका र रणवीरको विहे

मुम्बई– बलिउडको सुन्दर जोडी दीपिका पादुकोण र रणवीर कपुर वैवाहिक बन्धनमा बाँधिएका छन्। लामो समय प्रेममा रहेका दीपिका र रणवीरले परिवार र नातेदारको उपस्थितीमा मंगलवार इटालीको लेक कोमोमा विहे गरेका हुन्। 

विहेको औपचारिक तस्बिर सार्वजनिक गरिएको छैन्। शुभचिन्तक र प्रशंसकले दीपिका र रणवीरको जोडीलाई बधाई तथा शुभकामना दिइरहेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार वैवाहिक समारोहमा बलिउडबाट शाहरुख खान र सञ्जय लिला भन्साली सहभागी छन्।

प्रकाशित: २८ कार्तिक २०७५ १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App