१५ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

कान्स फेस्टिभलको रेड कार्पेटमा नायक प्रदिप खड्का

कान्स फिल्म फेस्टिवल २०२५ मा अभिनेता प्रदीप खड्का पुगेका छन्।

खड्काले सामाजिक सञ्जालमा कान्सको रेड कार्पेटमा उभिएको तस्बिर सार्वजनिक गरेका छन्। उनी सँगै कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ का निर्देशक प्रदीप शाही पनि रहेका छन्।

प्रकाशित: ५ जेष्ठ २०८२ १३:१० सोमबार

#Cannes Film Festival