२ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

'रंगी' बाट फिल्ममा डेब्यु गर्दै पूर्वमिस नेपाल नम्रता श्रेष्ठ

‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अभिनयमा डेब्यु गर्ने भएकी छन्।

सलोन बस्नेतको फिल्म 'रंगी' बाट उनले डेब्यु गर्न लागेकी हुन्। नम्रता सन् २०२० को मिस नेपाल विजेता हुन्।  

फिल्म सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन्।

फिल्मको केही अगाडि टाइटल पोस्टर सार्वजनिक भएको थियो। जसमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको थियो।

प्रकाशित: २८ भाद्र २०८१ १६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App