१२ पुस २०८२ शनिबार
image/svg+xml
कला

मदन पुरस्कार मुकाम रणमैदानलाई र जगदम्बा श्री यादवलाई

मदन पुरस्कार गुठीले वर्ष २०८० को मदन पुरस्कार मुकाम रणमैदान पुस्तकलाई प्रदान गर्ने भएको छ।

शुक्रबार बसेको गुठीको साधारणसभा बैठकले पत्रकार मोहन मैनालीद्वारा लिखित पुस्तकर मुकाम रणमैदानलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले जगदम्बा–श्री २०८० पुरस्कार प्राध्यापक डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८१ १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App