१२ असार २०८१ बुधबार
image/svg+xml
कला

अभिनेता गौरव पहारीले गरे विवाह

अभिनेता गौरव पहारीले विवाह गरेका छन्। उनले आइतबार श्रेणी खतिवडासँग विवाह गरेका हुन्।

उनीहरूले नर्लिङ रिसोर्टमा नजिकका साथीभाइ र परिवार उपस्थितीमा विवाह गरेका छन्। गत असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए।

गौरवले फिल्म ‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका थिए। उनले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन्। 

प्रकाशित: २१ माघ २०८० १९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App