१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

गायक कैलाश खेर नेपालमा, आज उनको कन्सर्ट

प्रसिद्ध भारतीय गायक कैलाश खेर र उनको ब्यान्ड कैलाशा नेपाल आईपुगेको छ।आज शनिबार प्रिभे नेपाल क्लबमा हुने प्रस्तुतीका लागि उनी नेपाल आईपुगेका हुन्।

उनले ‘ओ सिकन्दर’, ‘तेरी दिवानी’, ‘सैया’, ‘या रब्बा’ र चलचित्र ‘बाहुबली २ः द कन्क्लुजन’ को ‘जय जय कारा’ र ‘जल रही है चिता’ लगायतका १५०० भन्दा धेरै चर्चित हिन्दी गीतका आफ्नो जादुयी आवाज दिएका छन्। उनी केही वर्ष अघि मद्यश्री अवार्डबाट समेत सम्मानीत भएका थिए।

माईपे इभेन्टस्को आयोजनामा हुने कन्सर्टको लागि नेपाली फ्यानहरु उत्साहित देखिएका छन्। 

प्रकाशित: १३ आश्विन २०८० ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App