१७ मंसिर २०८० आइतबार
कला

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।  

होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुको इन्गेजमेन्ट भएको छ।  परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट गरेका हुन्।

गौरव र श्रेयानीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित: ३ आश्विन २०८० १७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App