२३ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

विपश्यनामा ध्यान गर्न नेपाल आए बलिउड अभिनेता आमिर खान

फाइल तस्बिर

बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आएका हुन्।

नेपाल आइपुगेका खान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बुढानिलकण्ठतिर लागेका छन्।

बुढानिलकण्ठस्थित विपश्यना केन्द्रमा खानले ११ दिन समय विताउने कार्यतालिका रहेको छ।

प्रकाशित: २४ वैशाख २०८० ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App