१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

गायिका वली राप्रपा प्रवेश !

काठमाडाैं– लोक दोहरीका चर्चित गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छिन् ।

नेपाली लोक दोहरी गायनमा निकै प्रख्यात रहेकी वलीले सोमबार काठमाडौंमा आयोजित दुई राप्रपाबिचको पार्टी एकताको उद्घोषसभामा उक्त पार्टीमा प्रवेश गरेकाे जनाइन्।

गायिका वली रेडियो नेपालमा कार्यरत रहेकी छिन्। उनी अविवाहित छिन्।

 

प्रकाशित: ६ मंसिर २०७३ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App